प्रतिवादमा ओर्लिए प्रधानमन्त्री : ‘मेरो नेतृत्व ठिकठाक छ, २०/२५ वर्ष हतार नगर्नू’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न चेतावनी दिएका छन् ।

पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत् ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गरेका छन् । तर पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य प्रकट गरे, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *