बागमती गाउँपालिकाकाे गाउँसभाबाट १४ वटा विधेयक पारित
ललितपुर/१९ चैत, यही चैत १७ गते सम्पन्न बागमती गाउँपालिकाको चौथो गाउँसभाले १४ वटा विद्ययेकहरु पारित गरेकाेे छ । चैत ११ गते सुुुरु भएको गाउँसभामा...
ललितपुरको माझखण्डमा सामुदायिक स्वास्थ्य इकाई
ललितपुर/१८ चैत, ललितपुरको बागमती गाउँपालिकाको वडा नं. ५ इकुडोलस्थित माझखण्डमा सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ भएको छ। सोमबार माझखण्डमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बीर बहादुर...
बागमती गाउँपालिकाको चौथो गाउँसभामा १२ वटा विद्येयक पेश
ललितपुर/११ चैत, ललितपुरको बागमती गाउँपालिकाको चौथो गाउँसभा सोमबारबाट सुरु भएको भएको छ । सोमबार बसेको गाउँसभाको बैठकमा संशोधित बजेट नीति तथा कार्यक्रम पेश भएको...
बागमती गाउँपालिकाद्धारा ७ वटा विभाग गठन, प्रेस संयोजकमा दिपक समिर
ललितपुर/९ चैैत, ललितपुरको बागमती गाउँपालिकाको कार्यपालिकाको बोर्ड बैठकले विभिन्न सात वटा विभागहरु गठन गरेको छ । शुक्रबार बसेको कार्यपालिका बोर्ड बैठकले विभागहरु गठन सहित...
ललितपुर महानगरको तेस्रो नगरसभाबाट पाँच वटा ऐन पारित
ललितपुर/२९ फागुन, पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न...
गोदावरी नगरपालिकाको तेस्रो स्थापना दिवसमा उत्कृष्ट विद्यालय, पत्रकार र कर्मचारी सम्मानित
ललितपुर/२७ फागुन, गोदावरी नगरपालिकाको तेस्रो स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । सोमबार भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ प्रमुख आतिथ्यतामा तेस्रो...
शैक्षिक उत्कृष्टताका लागि प्रविधिमैत्री शिक्षण- मेयर चिरीबाबु महर्जन
ललितपुर/ २७ फागुन, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शैक्षिक उत्कृष्टता हासिलका लाग प्रविधिमैत्री शिक्षण आवश्यक रहेको वताएका छन्। शिक्षकहरुको सीप र क्षमता विकास गर्न...
हस्तकला क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न महानगरको चासो
ललितपुर/२९ माघ, हस्तकला क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न महानगरपालिकाले चासो देखाएको छ । सोमबार ललितपुर महानगरपालिकामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर...
ढुंङ्गेधारा र पोखरी संरक्षणमा ललितपुर महानगरको चासो
ललितपुर/२१ माघ, ललितपुर महानगरपालिकाले पाटनको पूर्णचण्डी पोखरी जिर्णोद्धार गर्ने भएको छ। महानगरले सोमबार आयोजना गरेको ढुंङ्गेधारा संरक्षण तथा आकाशे पानी संकलन...
परियोजनको अवलोकनका लागि वल्र्ड बैकका निर्देशक ललितपुरमा
ललितपुर/१४ माघ, वल्र्ड बैकका निर्देशक सहितको प्रतिनिधि मण्डलले ललितपुर महानगरपालिकाभित्र सञ्चालन गरिएको नमूना परियोजनाको स्थलगत अवलोकन गरेको छ । वल्र्ड बैंकका...