ललितपुर/२३ बैशाख, नेपाल परिवार दल ललितपुर कमिटीले चापागाउँमा ३७ जनालाई राहात वितरण गरेकाे छ । गोदावरी नगरपालिका,११ चापागाउँ ( सेराफाट) स्थित न्यून आय भएका ३७ परिवारलाई राहात वितरण गरेको नेपाल परिवार दल ललितपुरका जिल्ला अध्यक्ष अनिन श्रेष्ठले जानकारी गराए । नेपाल परिवार दल ललितपुरले केन्द्रीय सदस्य कृष्ण ढकालको उपस्थितिमा स्थानीय तहसंग समन्वय गरेर चामल, तेल, दाल, तरकारीलगायतका खाद्य सामाग्री बितरण...

महानगर

युनिसेफकी कार्यकारी निर्देशक हेनरिता एच फाेरेद्वारा पाटन दरवार क्षेत्रकाे अवलाेकन

ललितपुर/२१ कार्तिक, युनिसेफकी कार्यकारी निर्देशक हेनरिता एच फाेरेले ललितपुर पाटन दरवार क्षेत्रकाे अवलोकन भ्रमण गरेकी छिन् । उनलाई पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाकी उपप्रमुख...

सिटीनेटको बैठक ललितपुरमा, शुक्रबार अन्तर्राष्ट्रिय सेमिनार हुँदै

ललितपुर/२१ कार्तिक, एशिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका तथा सरोकारवालाहरु आबद्ध रहेको संस्था ‘सिटीनेट’ को ३८ औं कार्यसमिति बैठक बुधबारबाट सुरु भएको छ । उक्त...

उपमेयर सत्यालद्धारा ३० जना पर्यटकलाई पाटन दरवारमा निशुल्क प्रवेश पास वितरण

ललितपुर/१० असोज, पाटन दरवार क्षेत्र भ्रमणमा आउने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेश दिइएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार पाटन दरवार...

समाचार

अर्थ

विदेश